५ रणनीति र २५ योजनाकासाथ एनआरएनए अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ

काठमाण्डौं । गैरआवासीय नेपाली संघको नेतृत्वकालागि महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ उम्मेद्वारी घोषणा गर्दै छन्। ‘२०२३–०२५’ कार्यकालकोलागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेका हुन्। एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टुवरमा काठमाडौं हुँदै छ। उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुलता पूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनएहरुले समन्वयात्मक भुमिकामा निभाउन सक्ने नेतृत्वको रुपमा चिन्छन्। … Continue reading ५ रणनीति र २५ योजनाकासाथ एनआरएनए अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ